ne_tq/mrk/04/30.md

379 B

परमेश्‍वरको राज्य कसरी रायोको बिउजस्तै हो ?

रायोको बिउ सानो बिउको रूपमा सुरु हुन्छ, तापनि यो ठुलो बोट हुन्छ जहाँ धेरैले गुँड बनाउन सक्छन् । [4:30-32]