ne_tq/mrk/04/17.md

377 B

ढुङ्गेनी जमिनमा छरिएका बिउहरूले केको प्रतिनिधित्व गर्दछन् ?

यसले खुसीसाथ वचन सुन्‍ने, तर सतावट आउँदा ठेस खानेहरूको प्रतिनिधित्व गर्दछ । [4:16-17]