ne_tq/mrk/04/11.md

419 B

परमेश्‍वरको राज्य कसरी भूमिमा बिउहरू छर्ने मानिसजस्तै हो ?

मानिसले बिउ छर्छ र यो बढ्छ, तर यो कसरी बढ्छ भनी उसले जान्दैन, अनि जब फसल पाक्छ उसले फसल कटनी गर्छ । [4:11]