ne_tq/mrk/03/29.md

395 B

कस्तो पाप क्षमा गर्न सकिँदैन भनी येशूले भन्‍नुभयो?

पवित्र आत्माको विरुद्धमा गरिएको ईश्‍वर-निन्दालाई क्षमा गर्न सकिँदैन भनी येशूले भन्‍नुभयो । [3:28-30]