ne_tq/mrk/03/25.md

407 B

शास्‍त्रीहरूको दोषारोपणप्रति येशूको के प्रतिक्रिया थियो?

राज्य आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो राज्य टिक्‍न सक्दैन भनी येशूले जवाफ दिनुभयो । [3:23-25]