ne_tq/mrk/03/21.md

352 B

येशूले आफ्ना आमा र भाइहरू को-को थिए भन्‍नुभयो?

येशूले आफ्ना आमा र भाइहरू यिनै हुन् जसले परमेश्‍वरको इच्छा पालन गर्छन् भन्‍नुभयो । [3:21]