ne_tq/mrk/03/06.md

375 B

मानिसहरूले येशूको प्रश्‍नप्रति कस्तो जवाफ दिए, र तिनीहरूप्रति येशूको विचार कस्तो आयो ?

मानिसहरू चुपचाप भए, र येशू तिनीहरूसँग रिसाउनुभयो । [3:6]