ne_tq/mrk/03/01.md

554 B

तिनीहरूले सभाघरमा विश्राम-दिनमा किन येशूको चेवा गरिरहेका थिए ?

उहाँले विश्राम-दिनमा निको पार्नुहुन्छ वा निको पार्नुहुन्‍न भनी तिनीहरूले उहाँको चेवा गरिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् । [3:1-2]