ne_tq/mrk/02/27.md

334 B

विश्राम-दिन कसको निम्ति बनाइएको थियो भनी येशूले भन्‍नुभयो?

येशूले भन्‍नुभयो, कि विश्राम-दिन मानिसको निम्ति बनाइएको थियो । [2:27]