ne_tq/mrk/02/26.md

565 B

येशूले कसैलाई आवश्यकता परेको बेला तिनीहरूका निम्ति सामान्यतया निषेध गरिएको रोटी खाएकोमा के उदाहरण दिनुभयो ?

सामान्यतया पुजारीका लागि राखिएको उपस्थितिको रोटी आवश्यकतामा पर्दा दाऊदले खाएका उदाहरण दिनुभयो । [2:25-26]