ne_tq/mrk/02/23.md

397 B

विश्राम दिनमा येशूका चेलाहरूले खेतहरूमा फरिसीहरूलाई रिस उठाउने कुरा के गरे ?

विश्राम-दिनमा येशूका चेलाहरूले अन्‍नका बाला टिपे र तिनीहरूले खाए । [2:23-24]