ne_tq/mrk/02/19.md

518 B

येशूले उपवासको बारेमा भएको प्रश्‍नको जवाफ कसरी दिनुभयो ?

दुलहा विवाहका पाहुनाहरूसित हुँदा तिनीहरू उपवास बस्‍न सक्दैनन्, तर जब दुलहा लगिन्छ अनि तिनीहरू उपवास बस्‍नेछन् भनी येशूले भन्‍नुभयो । [2:19]