ne_tq/mrk/02/18.md

495 B

कोही मानिसहरूले येशूलाई उपवासको बारेमा कस्तो प्रश्‍न सोधे ?

यूहन्‍नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्छन्, तर किन उहाँका चेलाहरू उपवास बस्दैनन् भनेर तिनीहरूले येशूलाई सोधे । [2:18]