ne_tq/mrk/02/10.md

459 B

पृथ्वीमा उहाँसँग पाप क्षमा गर्ने अधिकार थियो भनेर येशूले कसरी देखाउनुभयो ?

येशूले पक्षाघाती मानिसलाई आफ्नो ओछ्यान बोकेर घर जाऊ भन्‍नुभयो, र त्यस मानिसले त्यसै गर्‍यो । [2:10-12]