ne_tq/mrk/02/04.md

320 B

पक्षाघाती मानिसलाई बोकिरहेका चार जना मानिसले के गरे ?

मानिसहरूले घरको छाना हटाए र पक्षाघाती मानिसलाई येशूकहाँ झारे । [2:4]