ne_tq/mrk/01/40.md

384 B

निको हुन येशूसँग बिन्ती गर्ने कुष्‍ठ रोगीप्रति येशूको विचार कस्तो भयो?

येशूले कुष्‍ठ रोगीमाथि दया गर्नुभयो र उहाँले उसलाई निको पार्नुभयो । [1:40-42]