ne_tq/mrk/01/38.md

374 B

येशू के गर्न आउनुभएको थियो भनी उहाँले सिमोनलाई बताउनुभयो?

उहाँ वरिरपरिका सहरहरूमा पनि प्रचार गर्न आउनुभएको थियो भनी उहाँले बताउनुभयो । [1:38-39]