ne_tq/mrk/01/35.md

297 B

घाम झुल्कनुअगि येशूले के गर्नुभयो?

घाम झुल्कनुअगि येशू एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो । [1:35]