जब साँझ पर्यो, मानिसहरूले सबै बिरामीहरू वा दुष्टात्मा लागेकाहरूलाई ल्याए र येशूले तिनीहरूलाई निको पार्नुभयो । [1:32-34]