ne_tq/mrk/01/32.md

371 B

साँझको बेलामा के भयो?

जब साँझ पर्‍यो, मानिसहरूले सबै बिरामीहरू वा दुष्‍टात्मा लागेकाहरूलाई ल्याए र येशूले तिनीहरूलाई निको पार्नुभयो । [1:32-34]