ne_tq/mic/07/19.md

425 B

इस्राएलका मानिसहरूका सबै पापहरूलाई परमप्रभुले कहाँ फ्याँकिदिनुहुनेछ?

इस्राएलका मानिसहरूका सबै पापहरूलाई परमप्रभुले समुद्रको गहिराइमा फ्याँकिदिनुहुनेछ ।