ne_tq/mic/07/09.md

420 B

मीकाले कति समयसम्‍म परमप्रभुको क्रोध सहनेछन्?

परमप्रभुले मीकाको विषयमा वकालत नगर्नुभएसम्‍म र तिनको इन्साफ नगर्नुभएसम्‍म तिनले परमप्रभुको क्रोध सहनेछन् ।