ne_tq/mic/05/03.md

389 B

परमेश्‍वरले यहूदाका वंशहरूलाई कहिलेसम्‍म त्‍याग्‍नुहुनेछ?

प्रसववेदनामा भएकीले बच्‍चा नजन्माएसम्म परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नुहुनेछ ।