ne_tq/mic/04/02.md

503 B

किन धेरै जातिहरू परमप्रभुको पर्वतमा जान चाहनेछन्?

उहाँले तिनीहरूलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ र तिनीहरू उहाँको बाटोमा हिँड्नेछन् भनेर धेरै जातिहरू परमप्रभुको पर्वतमा जान चाहनेछन् ।