ne_tq/mic/03/04.md

449 B

परमप्रभुले किन याकूबका अगुवाहरूदेखि आफ्‍नो अनुहार लुकाउनुहुनेछ?

तिनीहरूले दुष्‍ट कामहरू गरेका हुनाले परमप्रभुले याकूबका अगुवाहरूदेखि आफ्‍नो अनुहार लुकाउनुहुनेछ ।