ne_tq/mic/02/10.md

372 B

परमप्रभुका मानिसहरू किन उठेर जानुपर्छ?

तिनीहरू उठेर जानुपर्छ किनभने त्‍यसको अशुद्धपनको कारण तिनीहरूका लागि त्‍यो बस्‍न सकिने ठाउँ थिएन ।