ne_tq/mic/01/16.md

375 B

इस्राएलीहरूले किन आफ्‍ना केश खौरनुपर्छ?

तिमीहरूबाट टाढा निर्वासनमा जाने आफ्ना छोराछोरीहरूका निम्ति इस्राएलीहरूले आफ्‍ना केश खौरनुपर्छ ।