ne_tq/mic/01/01.md

343 B

मीकाकहाँ परमप्रभुको वचन आउँदा यहूदाका राजाहरू को थिए?

मीकाकहाँ परमप्रभुको वचन आउँदा योताम, आहाज र हिजकिया यहूदाका राजाहरू थिए ।