ne_tq/mat/28/19.md

822 B

येशूले आफ्ना चेलाहरूलाई के गर्न आज्ञा दिनुभयो ?

येशूले आफ्ना चेलाहरूलाई गएर चेलाहरू बनाउन, र तिनीहरूलाई बप्‍तिस्मा दिन आज्ञा गर्नुभयो । [२८:१९]

येशूले चेलाहरूलाई कसको नाउँमा बप्‍तिस्मा दिनू भनेर भन्‍नुभयो ?

येशूले आफ्ना चेलाहरूलाई पिता, पुत्र र पवित्र आत्‍माको नाउँमा बप्‍तिस्मा दिनू भनेर भन्‍नुभयो । [२८:१९]