ne_tq/mat/28/12.md

580 B

जब पहरेदारहरूले चिहानमा जे भएको थियो त्यो मुख्य पुजारीहरूलाई बताए, तब मुख्य पुजारीहरूले के गरे ?

येशूका चेलाहरूले उनको शरीरलाई चोरेर लागेका थिए भनेर भन्‍नू भनेर मुख्य पुजारीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए । [२८:११-१३]