ne_tq/mat/28/06.md

509 B

स्वर्गदूतले ती दुई स्‍त्रीलाई येशूको बारेमा के भने ?

येशू मृतकहरूबाट जीवित भई उठ्‌नुभएको छ, र उहाँ तिनीहरूभन्‍दा अगि गालीलमा जाँदै हुनुहुन्‍छ भनेर स्‍वर्गदूतले ती स्‍त्रीहरूलाई भने । [२८:५-७]