ne_tq/mat/28/04.md

387 B

जब पहरेदारहरूले स्वर्गदूतलाई देखे तिनीहरूले के गरे ?

जब पहरेदारहरूले स्वर्गदूतलाई देखे तिनीहरू डरले थरथर काँपे, र मरेका मानिसहरूजस्तै भए । [२८:४]