ne_tq/mat/28/02.md

318 B

येशूको चिहानबाट ढुङ्गा कसरी हटाइएको थियो ?

परमप्रभुका एउटा स्वर्गदूत स्‍वर्गबाट तल ओर्ले, र त्यस ढुङ्गालाई हटाए । [२८:२]