ne_tq/mat/27/66.md

366 B

पिलातसले चिहानमा के गर्न तिनीहरूलाई अनुमति दिए ?

पिलातसले तिनीहरूलाई ढुङ्गामा मोहर लगाउन, र चिहानमा पहरेदार राख्‍न अनुमति दिए । [२७:६५-६६]