ne_tq/mat/27/63.md

547 B

अर्को दिन मुख्‍य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ किन भेला भए ?

कसैले पनि येशूको शरीरलाई चोर्न नसकोस् भनेर त्यो चिहानलाई सुरक्षित गरियोस् भनेर मुख्‍य पुजारीहरू र फरिसीहरूले सुनिश्‍चित गर्न चाहे । [२७:६२-६४]