ne_tq/mat/27/57.md

590 B

उहाँलाई क्रुसमा टाँगिएपछि येशूको शरीरलाई के भयो ?

योसेफ नाउँ भएका येशूका एक धनी चेलाले येशूको शरीर मागे; तिनले मृत शरीरलाई मलमलको कपडाले बेरे, र तिनी आफैँले चट्टानमा खोपेर बनाएको नयाँ चिहानमा उहाँको शरीरलाई राखे । [२७:५७-५८]