ne_tq/mat/27/54.md

326 B

यी सबै घटना देखेपछि कप्‍तानले के गवाही दिए ?

कप्‍तानले यसरी गवाही दिए, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन्‌ ।” [२७:५४]