ne_tq/mat/27/53.md

431 B

येशूको मृत्यु भएपछि चिहानहरूमा के भयो ?

येशूको मृत्यु भएपछि धेरै पवित्र जनका मृत शरीरहरू उठाइए, जो निन्द्रामा परेका थिए, र तिनीहरू धेरैका माझमा देखा परे । [२७:५२-५३]