ne_tq/mat/27/51.md

336 B

येशूको मृत्यु भएपछि मन्दिरमा के भयो ?

येशूको मृत्यु भएपछि मन्‍दिरको पर्दा टुप्‍पोदेखि फेदसम्‍म दुई भाग भएर च्‍यातियो । [२७:५१]