ne_tq/mat/27/46.md

421 B

तिन बजेतिर येशू के भनेर ठुलो सोरले कराउनुभयो ?

येशूले यसो भनेर ठुलो सोरले कराउनुभयो, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ ?” [२७:४६]