ne_tq/mat/27/42.md

419 B

मानिसहरू, मुख्‍य पुजारीहरू, शास्‍त्रीहरू र एल्डरहरूले येशूलाई के गर्न चुनौती दिए ?

आफैँलाई बचाउन र क्रुसबाट ओर्लेर तल आउन येशूलाई ती सबैले चुनौती दिए । [२७:४२]