ne_tq/mat/27/25.md

396 B

पिलातसले येशूलाई मानिसहरूको हातमा सुम्पिदिएपछि तिनीहरूले के भने ?

मानिसहरूले यसरी जवाफ दिए, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।” [२७:२५]