ne_tq/mat/27/20.md

513 B

निस्‍तार-चाडको प्रथाअनुसार किन बारब्बालाई छोडियो, तर येशूलाई छोडिएन ?

मुख्‍य पुजारीहरू र एल्डरहरूले बारब्‍बालाई छोडिदिन र येशूलाई मृत्‍युदण्‍ड दिन माग गर्न भनी मानिसहरूलाई राजी गराए । [२७:२०]