ne_tq/mat/27/11.md

479 B

पिलातसले येशूलाई के प्रश्‍न सोधे, र उहाँले के जवाफ दिनुभयो ?

के उहाँ नै यहूदीहरूका राजा थिए भनेर पिलातसले येशूलाई सोधे, र येशूले जवाफ दिनुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ ।” [२७:११]