ne_tq/mat/27/03.md

508 B

येशूलाई दण्डाज्ञा भएको देखेर यहूदा इस्करियोतले के गर्‍यो ?

निर्दोष मानिसलाई धोका दिएकोमा यहूदाले पश्‍चात्ताप गर्‍यो; चाँदीका सिक्‍काहरू फर्काइदियो; बाहिर गयो, र आफैँलाई झुण्ड्यायो । [२७:३-५]