ne_tq/mat/26/74.md

702 B

कसै-कसैले पत्रुसलाई तिनी येशूसँग थिए कि थिएनन् भनेर तिन पटक प्रश्‍न गर्दा उनले के उत्तर दिए ?

उनले येशूलाई चिन्दैनन् भनेर पत्रुसले जवाफ दिए । [२६:७३-७५]

पत्रुसले तेस्रो पटक उत्तर दिने बित्तिकै के भयो ?

पत्रुसले तेस्रो पटक उत्तर दिने बित्तिकै एउटा भाले बास्यो । [२६:७४]