ne_tq/mat/26/64.md

884 B

प्रधान पुजारीको आज्ञाप्रति येशूले के जवाफ दिनुभयो ?

येशूले तिनलाई भन्‍नुभयो, “त्यो तपाईं आफैँले नै भन्‍नुभएको छ ।” [२६:६४]

प्रधान पुजारीले के देख्‍नेछन् भनेर येशूले भन्‍नुभयो ?

प्रधान पुजारीले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नेछन् भनेर येशूले भन्‍नुभयो । [२६:६४]