ne_tq/mat/26/53.md

635 B

यदि येशूले आफ्नो सुरक्षा गर्न चाहनुभएको भए, उहाँले के गर्न सक्‍नुहुन्थ्यो भनेर भन्‍नुभयो ?

उहाँले आफ्‍ना पितालाई बिन्‍ती गर्न सक्‍नुहुन्थ्यो, जसले तुरुन्‍तै स्‍वर्गदूतहरूका बाह्र पल्‍टन पठाइदिनुहुने थियो भनेर येशूले भन्‍नुभयो । [२६:५३]