ne_tq/mat/26/51.md

469 B

येशू पक्राउ पर्नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले के गरे ?

येशूका चेलाहरूमध्‍ये एक जनाले आफ्नो तरवार थुते, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गरी उसको कान काटिदिए । [२६:५१]