ne_tq/mat/26/42.md

822 B

येशूको आफ्नो इच्छा जस्तो भए तापनि कसको इच्छा पुरा होस् भनेर उहाँले प्रार्थना गर्नुभयो ?

येशूको आफ्नो इच्छा जस्तो भए तापनि पिताको इच्छा पुरा होस् भनेर उहाँले प्रार्थना गर्नुभयो । [२६:४२]

येशूले कति पटक चेलाहरूलाई छोडेर प्रार्थना गर्न जानुभयो ?

येशूले तिन पटक चेलाहरूलाई छोडेर प्रार्थना गर्न जानुभयो । [२६:४२-४४]